सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बस दु र्घ ट ना, कम्तिमा ७ जनाको मृ त्यु

बस दु र्घ ट ना, कम्तिमा ७ जनाको मृ त्यु

14060
Shares
बस दु र्घ ट ना, कम्तिमा ७ जनाको मृ त्यु

 

संखुवासभा, २६ फागुन : संखुवासभाको मादीमा बस दु र्घ ट ना हुँदा कम्तिमा ७ जनाको मृ त्यु भएको छ।

मादी नगरपालिका ६ सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दु र्घ ट ना भएको परेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

 

बसमा कति जना सवार थिए भन्नेबारे अझै एकिन भइनसकेको र उद्धार जारी रहेको खतिवडाको भनाइ छ।

 

उनले भने, ७ जनाको श व निकालिएको छ। ठूलो भीर हुनाले उद्धार जारी छ, र मृ त ककाे संख्या बढ्न सक्छ।’

 

बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ।

 

 

14060
Shares

ट्रेन्डिङ