सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युवा संघ धुलिखेल २ का अध्यक्ष कांग्रेस प्रवेश

युवा संघ धुलिखेल २ का अध्यक्ष कांग्रेस प्रवेश

7070
Shares
युवा संघ धुलिखेल २ का अध्यक्ष कांग्रेस प्रवेश

काभ्रे : नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं २ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन् । हिजो शनिबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका नगर सभापति विदुर बस्नेतले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपा एमालेले भ्रम पुर्ण वातावरण सृजना गरि जनतालाई अल्मल्याउने काम गरेकाेले निष्ठाकाे राजनीति जीवन बिताउने कांग्रेस प्रवेश गरेकाे नेता जेनिस तिमल्सिनाले बताए ।

कांग्रेसकाे राजनीति आए संगै नेता तिमल्सिनाले जिम्मेवारी पुर्ण तरिकाले काम गर्न उपयुक्त वातावरण सृजना तयार गरिने नेपाली कांग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले बताए ।

7070
Shares

ट्रेन्डिङ