सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा करेन्ट लागेर दाईको मृत्यु, भाई घाइते

काभ्रेमा करेन्ट लागेर दाईको मृत्यु, भाई घाइते

28145
Shares
काभ्रेमा करेन्ट लागेर दाईको मृत्यु, भाई घाइते

काभ्रे : पाँचखाल नगरपालिका वडा नम्बर १० ढुंगेटार स्थित बारीमा आज स्याउला काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दुई दाजुभाई मध्ये दाईको मृत्यु भएको छ ।

घाईते मध्ये ५८ बर्षीय काईला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका काईला तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

काईलाका भाई ४२ बर्षीय कान्छा तामाङ घाईते छन् । प्रहरीका अनुसार बाहिरी चोट लागेको छैन् । अवस्था सामान्य रहेको बताइएको छ ।

बारीमा करेन्ट बँदेलका लागि पठाइएको बताइएको छ ।

https://www.facebook.com/sabaikosamacharonline/videos/1517519062320561

28145
Shares

ट्रेन्डिङ