सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाललाई युक्रेन बनाउन खोजिँदै छ : विप्लव

नेपाललाई युक्रेन बनाउन खोजिँदै छ : विप्लव

995
Shares
नेपाललाई युक्रेन बनाउन खोजिँदै छ : विप्लव

विराटनगर :- नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् ।

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् ।

यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उनको भनाइ छ । इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उनले देश जटिल अवस्थामा पुगेकाले समाजवादीहरु एक भएर समाजवादी मोर्चा गठन भएको दाबी गरे ।

995
Shares

ट्रेन्डिङ