सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • माछा मार्न जाँदा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

माछा मार्न जाँदा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

1300
Shares
माछा मार्न जाँदा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

चितवन :- चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका – ५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।

1300
Shares

ट्रेन्डिङ