सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ट्र्याक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, चालक फरार

ट्र्याक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, चालक फरार

620
Shares
ट्र्याक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, चालक फरार

कालीकाेट । कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज साेमवार पलाँता गाउँपालिका–२ को राडुनेटामा भएको दुर्घटनामा पलाँता–१ का ६२ वर्षका शिवचन्द्र न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टरका सहचालक स्थानीय नन्दऋषि न्यौपाने घाइते हुनुभएको छ । ट्र्याक्टर चालक असिम न्यौपाने फरार रहेका छन् ।

620
Shares

ट्रेन्डिङ