सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

यस्तो छ आजको मौसम

1250
Shares
यस्तो छ आजको मौसम

काठमाडौं, कात्तिक १५ : हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

1250
Shares

ट्रेन्डिङ