सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

2965
Shares
६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काभ्रे। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का काभ्रे साथै देशैभरजसो महसुश भएको छ ।

2965
Shares

ट्रेन्डिङ