सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

1140
Shares
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवन | भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो ।

गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

1140
Shares

ट्रेन्डिङ