सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँ लगियो

बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँ लगियो

765
Shares
बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँ लगियो

काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवककाे शव परिवारको जिम्मा लगाइएको छ ।

दैलेखका सुजन रावतको शव मंगलबार दिउँसो  नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पुर्‍याइएको छ ।रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम लाने तयारी छ ।

765
Shares

ट्रेन्डिङ