सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भक्तपुरमा कार संग स्कुटर ठोक्किँदा एक घाइते

भक्तपुरमा कार संग स्कुटर ठोक्किँदा एक घाइते

1090
Shares
भक्तपुरमा कार संग स्कुटर ठोक्किँदा एक घाइते

भक्तपुर । भक्तपुरमा कार सँग स्कुटर ठोक्किएर दुर्घटना भएको छ ।

काठमाडौंबाट काभ्रे तर्फ आउदै गरेको कार र काभ्रेबाट काठमाडौं तर्फ जादै गरेको स्कुटर एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परि एक जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना बारे थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

1090
Shares

ट्रेन्डिङ