सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपालमा इन्धनको मूल्य नबढ्ने

नेपालमा इन्धनको मूल्य नबढ्ने

515
Shares
नेपालमा इन्धनको मूल्य नबढ्ने

काठमाडौं | भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ।

त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।

515
Shares

ट्रेन्डिङ