सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

810
Shares
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी छ ।

एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

810
Shares

ट्रेन्डिङ