सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

625
Shares
नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

 काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको छ। उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने बताएका छन् ।

 प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् । कांग्रेसले गठबन्धन भत्काउने मुख्य कारक प्रधानमन्त्री भएको निश्कर्ष निकालेको छ ।

625
Shares

ट्रेन्डिङ