सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ४ असइसहित २३ प्रहरी सम्पर्कविहीन

४ असइसहित २३ प्रहरी सम्पर्कविहीन

235
Shares
४ असइसहित २३ प्रहरी सम्पर्कविहीन

काठमाडौं | नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

235
Shares

ट्रेन्डिङ