सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजेशपायलको झिमझिम गर्ने परेलिले गीतको भिडियो सार्बजनिक,

राजेशपायलको झिमझिम गर्ने परेलिले गीतको भिडियो सार्बजनिक,

3990
Shares
राजेशपायलको झिमझिम गर्ने परेलिले गीतको भिडियो सार्बजनिक,

बिरेन लिङदेनको शब्दमा रहेको एल्बम “पहिलो सम्बन्धमा ” समावेश झिमझिम बोलको गित सार्वजनिक भएको छ । मेगा स्टार राजेशपायल राईको स्वरमा रहेको उक्त गीतलाई भिमफेदी गाइजले निर्देशन गरेका छन्।

सार्वजनिक भएको भिडियोमा चर्चाको शिखरमा रहेकी मोडल एलिशा राईको दमदार प्रस्तुति रहेको छ । महेन्द्र राईको संगित रहेको गितलाई संगित संम्योजन टंक बुढाथोकीले गरेका छन् ।

3990
Shares

ट्रेन्डिङ