सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्राधिकरणको घर ठिक लागेन सेवाग्राहीलाई

प्राधिकरणको घर ठिक लागेन सेवाग्राहीलाई

4505
Shares
प्राधिकरणको घर ठिक लागेन सेवाग्राहीलाई

जेठ ८, काठमाडौं । पहिलो किस्ता पाएका लाभग्राहीले मापदण्डविपरीत घर निर्माण गर्न थालेका छन् । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले तोकेको मापदण्डमा घर बनाउँदा बसोबास र भण्डारणमा समस्या देखाउँदै लाभग्राहीले आफू अनुकुल घर निर्माण थालेका हुन् ।
धेरैजसोले संयुक्त परिवारका लागि प्राधिकरणको मापदण्डको नमुना घर उपयुक्त नभएको गुनासो गरेका छन् ।
– कारोबार

4505
Shares

ट्रेन्डिङ