सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पोर्न हेर्ने प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ गुगल

पोर्न हेर्ने प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ गुगल

4735
Shares
पोर्न हेर्ने प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ गुगल

जेठ ८ – पोर्न एक यस्तो शब्द हो जसबारे हरेक कोहीलाई जानकारी छ र यो गुगलमा सबैभन्दा धेरै खोजी गरिने शब्द मध्येको एक हो । पोर्न वेबसाइट पोर्नहबको वार्षीक रिभ्यु रिपोर्ट अनुसार अमेरिकामा मानिसहरु ११ सेकेन्डसम्म पोर्न हेर्ने गर्दछन् भने भारतमा करिब ९ मिनेटसम्म पोर्न हेरिन्छ । यदि तपाईं पनि अनलाइन पोर्न हेर्नुहुन्छ भने सावधान हुनुहोस् नभए तपाईं समस्यामा फस्न सक्नुहुन्छ ।
प्रयोगकर्ताले आफ्नो यो खोजीबारे कसैलाई पनि थाहा हुँदैन भन्ने सोचेका हुन्छन् तर यस्तो सोच्नु गलत हो । गुगल आफ्ना यी प्रयोगकर्तामाथि नजर राख्छ । वास्तवमा गुगल प्रयोगकर्ताले इन्कग्निटो मोड एक्टिभ गरेलगत्तै उनीहरुमाथि नजर राख्ने गर्दछ ।
द इन्डिपेन्डेनट वेबसाइटका अनुसार गुगलमा जोसुकै प्रयोगकर्ताले इन्कग्निटो मोडमा ट्याब खोल्ने गर्दछन् गुगलले सोध्ने गर्दछ, ‘के तपाईं इन्जोई गरिरहनुभएको छ ?’ थुप्रै पटक नयाँ ट्याब नजिक स्माइली वा विंक देखिन थाल्छ जसको इशारा तपाईंमाथि गुगलले नजर राखिराखेको छ भन्नेतर्फ इंगित गर्छ ।
-एजेन्सी

4735
Shares

ट्रेन्डिङ