सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

फेसबुकमा आयो फेरि समस्या

1370
Shares
फेसबुकमा आयो फेरि समस्या

काठमाडौं | मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।

केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको गुनासो गरेका छन् ।

1370
Shares

ट्रेन्डिङ