सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता

इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता

3580
Shares
इन्डियन टोलीसँग गएका नेपाली गाइड बेपत्ता

जेठ १०, म्याग्दी । धौलागिरी हिमाल आरोहण गरेर फर्किएका एक नेपाली गाइड बेपत्ता भएका छन् ।
म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा रहेको हिमाल आरोहणमा आएका इन्डियन एयर फोर्सका १४ जनाको टोलीका गाइड सोलुखुम्बु जिल्लाको चौरीखर्क ३ बस्ने ३० बर्षीय आङनिमा शेर्पा आइतबार साँझ साढे सात बजेबाट सम्पर्कविहीन भएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताइन् । सम्बन्धित ट्रेकिङ एजेन्सीमार्फत बेपत्ताको खोजी भइरहेको खड्काले बताइन् ।
– नागरिक

3580
Shares

ट्रेन्डिङ