धुलिखेलमा ब्याञ्जुसंग मतान्तर घटाउँदै बस्नेत
धुलिखेल नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठसंग स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले मतको अन्तर घटाउँदै लैजानु भएको छ । १, २, ३, ४, ५, ६, ७, ८ सकेर वडा ९ काे मत गन्दै गर्दा बस्नेत मतान्तर निकै घटाउनु भएको हो । हालसम्म मेयरमा ब्याञ्जुले ६ हजार २२ मत प्राप्त गर्दा बस्नेतले ४ हजार […]