सबैको समाचार
शुक्रबार, असार १७, २०७९

काभ्रेमा बस दुर्घटना

काभ्रेमा बस दुर्घटना

काभ्रेमा बस दुर्घटना भएको छ ।

काभ्रेको चौरी देउराली गाउँपालिका बाट काठमाडौ जादै गरेको बा ४ ख ११२५ नम्बरको बस भुम्लु गाउँपालिका वडा नम्बर ८ दोलालघाट घुम्तीमा दुर्घटना भएको हो ।

बसमा सबार सबै जना सकुशल रहेका छन् ।

बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका