सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

काभ्रेमा बस दुर्घटना

95080
Shares
काभ्रेमा बस दुर्घटना

काभ्रेमा बस दुर्घटना भएको छ ।

काभ्रेको चौरी देउराली गाउँपालिका बाट काठमाडौ जादै गरेको बा ४ ख ११२५ नम्बरको बस भुम्लु गाउँपालिका वडा नम्बर ८ दोलालघाट घुम्तीमा दुर्घटना भएको हो ।

बसमा सबार सबै जना सकुशल रहेका छन् ।

बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

95080
Shares

ट्रेन्डिङ