काभ्रेमा उपनिर्वाचनका लागि मतदाता नामावली अधावधिक सम्बन्धी बैठक सम्पन्न
काभ्रे :- काभ्रेमा उप निर्वाचनलाई मतदाता नामावली अधाबधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० सम्बन्धि बैठक सम्पन्न भएको छ । बझाङ र ईलामका लागि सरकारले तोकेपछि मतदाता अधावधिक कार्यक्रम अगाडी बडाउने भएको हो । आगामी उप निर्वाचनका लागी २०८० फाल्गुन २८ गते वेवसाइडमा मतदाता नामावली सार्वजनिक गर्दै छ । जुन नामावलीमा त्रुटी सच्च्याउन , दोहोरोनाम […]