आकासको जुन" म्यूजिक भिडियो सार्बजनिक ,
गायिका मुना थाप र राजेन्द्र खड्काको स्वरमा सझियाको “आकासको जुन” बाेलकाे गित सार्बजनिक भएको छ । कमल कुमार बि.क को शब्द,संगीतमा रहेको उक्त गीत, माया प्रेमको कथामा अाधारित रहेको छ। गीतिको म्यूजिक भिडियो,भर्खरै YouTube चेनल मार्फत सर्बजकनिक भएको छ। नायिका”तथा मोडल , कसीस दाहाल र नायक तथा मोडल ,शितल के .शीको बेजोड़ अभिनय रहेकाेे छ भने […]