सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मेलीना र रमेशको हजारौको भिडमा सार्वजनिक

मेलीना र रमेशको हजारौको भिडमा सार्वजनिक

4450
Shares
मेलीना र रमेशको हजारौको भिडमा सार्वजनिक

रमेश बानियाँ र मेलीना राईको सुमधुर आवाजमा सजिएको गितिमा प्रदिप परीयारको शब्द रचना हरी लम्सालको संगीतमा रहेको “हजारौको भिडमा” गीत सङ्स नेपालले सामाजिक सञ्जाल युटुयूव च्यानल मार्फत सार्बजनिक गरेको छ ।
गायक तथा मोडल रमेश बानियाँको आज तिम्रो कुरा सुने, बाध्यतामा फसेकोछु जस्ता कयौ गीतहरु र विषेश गरी प्रबासमा रहेर पनि स्टेज कार्यक्रम निकै ब्यस्त रहने रमेश आफ्नो प्रस्तुती मार्फत स्टेजमा दर्शक नचाउन माहीर पनि मानिन्छन् ।
साथै उक्त गीतमा गायक तथा मोडल रमेश बानियाँ र रबीना मगर को बेजोड अभिनय र त्यसै गरि भिडियोलाई सुन्दर लावातीले निर्देशन गरेका छन भने उक्त म्यूजिक भिडियोमा सुन्दर लावतीलाई “अमीर मबोले “क्यामरा चलाएका छन ।
हेर्नुस् भिडियो

4450
Shares

ट्रेन्डिङ