बेथानचोकका किसानलाई दूधमा अनुदान
काभ्रे : दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था (दूध कारोवार गर्ने कृषि, बहुमखी र बहुद्देश्यिय) हरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरिएको छ । एक कार्यक्रमका बीच आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने […]