तेमालको सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काभ्रे : तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० […]