प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी
प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्बत निर्वाचित भएका छन । काभ्रेको बनेपामा भएको सातौैं जिल्ला अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको हो। संस्थाको उपाध्यक्षमा देबराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिव शुभराज अधिकारी, सहसचिव सचित खड्का, इन्द्र बहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी निर्बिरोध चयन भएका हुन्। यस्तै खुल्ला सदस्यमा […]