काभ्रेमा ढुंगा, गिट्टी, बालुवा उत्खननमा लाग्दैछ अंकुश !
काभ्रे : जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक दिपक कुमार गौतमको अध्यक्षतामा बसेको बैठकले ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । बैठकले ७ बुँदे निर्णय गर्दै सबै पक्षलाई सचेत गराएको छ । बैठक हिजो बसेको थियो । बैठकपछि समन्वय प्रमुख गौतमले एक प्रेस विज्ञप्ति जारी […]