काभ्रेमा को रो ना सं क्र म ण दर शून्यमा झर्दै
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको सात स्थानीय तह को रो ना सं क्र मण मुक्त भएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका को रो ना सं क्र म णमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन। को रो ना सं क्र म ण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, […]