सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा टिपर दु र्घ ट ना, २ जना घा इ ते

काभ्रेमा टिपर दु र्घ ट ना, २ जना घा इ ते

4300
Shares
काभ्रेमा टिपर दु र्घ ट ना, २ जना घा इ ते

 

काभ्रे: काभ्रेको पाँचखालमा टिपर दु र्घ ट ना भएको छ।

 

दु र्घ ट नामा परि २ जना घा इ ते भएका छन् ।

 

घा इ ते २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ।

 

बा ४ ख २३५१ नम्बरको टिपर आज बिहान करिब ५ बजे पाँचखाल नगरपालिका–६ हनुमानगढि नजिकै सडकबाट करिब ३० मिटर तल पल्टिएर घरको भित्तामा पुगेर अड्किदा राम बहादुर तामाङको घरमा सामान्य क्ष ति भएको छ ।

 

उत्त टिप्परमा चालक र सहचालक सवार रहेको बताइएको छ।

 

 

4300
Shares

ट्रेन्डिङ