सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा शं कास्पद बस्तु राखि आ तं क मच्चाउने दुई जना प क्रा उ

काभ्रेमा शं कास्पद बस्तु राखि आ तं क मच्चाउने दुई जना प क्रा उ

11520
Shares
काभ्रेमा शं कास्पद बस्तु राखि आ तं क मच्चाउने दुई जना प क्रा उ

 

 

काभ्रेको बनेपा स्थित पुलबजारमा शंकास्पद बस्तु राखि आ तं क मच्चाउने दुई जनालाई काभ्रे प्र ह रीले प क्रा उ गरि सार्वजनिक गरेको छ ।

 

आज बिहान ७ः२० बजेको समयमा बनेपा नगरपालिका वडा नं. १० पुलबजार स्थित अरनिको राजमार्ग सडक खण्डको बिच भागमा रातो कपडामा नो एमसीसी लेखि विष्फोटक पदार्थ जस्तो देखिने सं का स्पद बस्तु फेला परेको थियो ।

 

सोही कार्यमा संलग्न काभ्रेको महाभारत गाँउपालिका वडा नं. ६ लामाटोलका २७ वर्षिय युगान्त थिङ, र २२ वर्षिय विकेश थिङलाई पक्राउ गरेर सार्वजनिक गरेको काभ्रे प्र ह रीका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

उनीहरुलाई आज बिहानै ११ : ४५ बजेको समयमा बनेपा नगरपालिका वडा नं. ७ मा शं का स्प द रुपमा हिडिरहेको अवस्था प क्रा उ गरिएको हो ।

 

उनीहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई वि ष्फो ट क पदार्थ सम्बन्धी कसुरको कृतिम वि ष्फो टक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसूरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

 

उनिहरुलाई सीसी क्यामेराको सहायतामा प क्राउ गरिएको हो । उक्त शं का स्प द बस्तु धुलिखेल स्थित कालिजंग गण सह–सेनानी अजय परियारको टोलीले डिस्पोज गरेको थियो ।

 

श कां स्प द बस्तु बम भएको अनुमान गरिएपनि पछि ब म नभएको पाइएको प्र ह रीले जनाएको छ । उक्त समयमा केहिबेर राजमार्ग अबरुद्ध समेत भएको थियो ।

 

एमसीसीको वि रु द्धमा विभिन्न ८ राजनीतिक दलहरुले आज नेपाल ब न्दको घोषणा गरेका थिए । तर यसको असर खासै देखिएको थिएन ।

 

 

11520
Shares

ट्रेन्डिङ