सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको खानीखोला गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

काभ्रेको खानीखोला गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

4705
Shares
काभ्रेको खानीखोला गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

 

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

सोनाम ल्होछारको अवसरमा पालिकाले तीन दिन बिदा दिन लागेको हो । सोनाम ल्होछार १९ गते परेको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले सूचना जारी गर्दै यहि माघ १८, १९ र २० गते सार्वजनिक बिदा हुनेछ ।

पालिकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सोनाम ल्होछार मनाउन आग्रह गरेको छ ।

 

4705
Shares

ट्रेन्डिङ