सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा बसभित्र एक जना मृ त अबस्थामा फेला

काभ्रेमा बसभित्र एक जना मृ त अबस्थामा फेला

16985
Shares
काभ्रेमा बसभित्र एक जना मृ त अबस्थामा फेला

 

काभ्रेको बनेपा नगरपालिका स्थित वसपार्कमा एक पुरुष मृ त अबस्थामा फेला परेको छन् ।

दोलखाका एक पुरुषको श व बसभित्र फेला परेको हो ।

बनेपा नगरपालिका वडा नं ८ स्थित बनेपा बसपार्कमा पार्किङ गरी राखेको बा.४ ख १९९६ नम्बरको बसका सहचालक दोलखा बैतेश्वर गाउँपालिका६ बस्ने ३९ वर्षीय यज्ञ थापाको श व फेला परेको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

उनी सोही बसका सह चालक हुन् । उनको श व अहिले धुलिखेल अस्पतामा रहेको छ ।

मृ त कका परिवार सम्पर्कमा आइसकेको र मृ त्युको कारणबारे पोष्टमार्टम रिर्पाेट पछि थाहा हुने डिएसपी खतिवडाले जानकार दिए ।

 

 

16985
Shares

ट्रेन्डिङ