टेलिकमकाे तार चाेर्ने काभ्रेका कार्की सहित ५ जना प क्रा उ
टेलिकमको तार चाेर्ने गिरोहका पाँच जना काठमाण्डाैबाट प क्रा उ परेका छन् । काठमाण्डाैकाे तारकेश्वर नगरपालिका ६ काे लाेलाङ हाइटमा पाेलमा राखिँदै गरेकाे टेलिकमकाे तार चाे र्ने बझाङका प्रेमबहादुर बाेहरा, कैलालीका नरेश बुढा र गाेविन्द साउँद, गाेरखाका राजन घले, काभ्रेका प्रविन कार्की प क्रा उ परेका प्र ह रीले जनाएकाे छ । हिजाे शनिवार […]