काउन्सिलद्धारा दर्जनौं सञ्चारमाध्यमलाई स्पष्टीकरण पत्र
प्रेस काउन्सिल नेपालले विभिन्न ६ वटा सञ्चारमाध्यमलाई पत्राचार गरी स्पष्टीकरण तथा खण्डन पेश गर्न निर्देशन गरेको छ । पत्राचार गरिएकामा उपत्यका दैनिक, दिशानिर्देश साप्ताहिक, विश्वदीप साप्ताहिक, समाधान दैनिकलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको छ । कान्तिपुर, काठमाडौं पोष्ट, अन्नपूर्ण पोष्ट, द हिमालय टाइम्स, नागरिक, रिपब्लिका, नयाँ पत्रिका, कारोवार, आर्थिक अभियान दैनिक लगायतका पत्रपत्रिकालाई […]