काभ्रेमा रेबिजबाट एकै गाउँका तीन जनाको मृत्यु
काभ्रे : प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृ त्यु भएको छ। एक महिनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीन जनाको मृ त्यु भएको हो। मृ त्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन्। पहरीको गत वैशाख १० गते र अन्य […]