तामाङ शैक्षिक परामर्श संघद्वारा मेलम्ची बाढी प्रभावितलाई निशुल्क स्वास्थ्य शिविरका साथ शैक्षिक सामाग्री वितरण
मेलम्ची: नेपाल तामाङ शैक्षिक परामर्श संघ(ATEC-Nepal)ले सिन्धुपाल्चोकको मेलम्चीमा असार एक गते रातीको बाढीद्धारा प्रभावितलाई शनिबार शैक्षिक सामाग्री (राहत) वितरणका साथै एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले तामाङ चिकित्सक समाज,प्याब्सन काभ्रे,मिस तामाङ विजेता समाज र म्हेन्दोला फोले टिभि कार्यक्रम टिमसँग सहकार्य गरी ३२१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणका साथै स्वास्थ्य शिविर आयोजना […]