सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • श्राद्धको प्रसाद खाने खतरामुक्त : के थियो प्रसादमा ?

श्राद्धको प्रसाद खाने खतरामुक्त : के थियो प्रसादमा ?

2620
Shares
श्राद्धको प्रसाद खाने खतरामुक्त : के थियो प्रसादमा ?

जेठ १३, धादिङ । धादिङमा श्राद्धको प्रसाद खाँदा गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका ५४ जना बिरामीमाध्ये सामान्य अवस्थाका १० जनाको शुक्रबार डिसचार्ज भएको छ । यही जेठ ९ गते धादिङको आदमटार ६ मा श्राद्धको प्रसाद खाउका व्उक्तिहरु फुड प्वाइजन भएर १० गते राति ११ बजे टेकु अस्पतालमा भर्ना भएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. रमेशकुमार खरेलले भने, ‘श्राद्धको प्रसाद खाने क्रममा बोडीको तरकारी खाएको र त्यसमा किरा मार्ने विषादी प्रयोग भएको तथा निर्मलीकरण राम्रोसँग नभएको भन्ने अनुमान गरिएको छ ।’१० जना विरामी डिस्चार्ज भएको र अन्य विरामीहरु पनि खतरामुक्त रहेको डा. खरेलले बताए ।
-नेपाल समाचारपत्र

2620
Shares

ट्रेन्डिङ