सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पेस्तोलसहित राजधानीबाट एक जना पक्राउ

पेस्तोलसहित राजधानीबाट एक जना पक्राउ

3960
Shares
पेस्तोलसहित राजधानीबाट एक जना पक्राउ

काठमाडौं ,भदौ ३० ; सशस्त्र प्रहरीले राजधानीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले काठमाडौंको १६ सितापाईलास्थित छाउने मार्गमा रहेको एक रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली सहित तारकेश्वर नगरपालिका वडा नम्वर ३ जितपुरफेदी बस्ने सोनाम तामाङ पक्राउ परेको बताए ।

पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि सशस्त्र प्रहरीले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाएको छ ।

 

-रातोपाटीबाट

3960
Shares

ट्रेन्डिङ