सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • माओवादी केन्द्रको आधार क्षेत्रमै बागी उम्मेदवार

माओवादी केन्द्रको आधार क्षेत्रमै बागी उम्मेदवार

3300
Shares
माओवादी केन्द्रको आधार क्षेत्रमै बागी उम्मेदवार

जेठ २०, रोल्पा । दोस्रो चरणको निर्वाचनमा पकड जमाउन विशेष योजना बनाइरहेको माओवादी केन्द्रको आधार क्षेत्रमै पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध एकजना केन्द्रीय सदस्यले गाउँपालिका अध्यक्ष उठ्ने घोषणा गरेका छन् ।
पार्टीले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि असन्तुष्ट केन्द्रीय सदस्य कुलानन्द गिरीले त्रिव्णी गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका हुन् ।
-कान्तिपुर

3300
Shares

ट्रेन्डिङ