सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

भत्कियो एउटा दरबार

4575
Shares
भत्कियो एउटा दरबार

नुवाकोट, साउन २० । विदुर नगरपालिका २ नुवाकोटडाडाँमा रहेको लिच्छविकालीन तुलजा भवानी मन्दिर (पाँच तले दरबार) भत्केको छ ।

बर्षाले कमजोर बनाएकाले मन्दिर भत्केको द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए । उक्र मन्दिर पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार नजिकै छ । सिम्रौनगढका राजा नान्यदेव भागेर नेपाल खाल्डो पस्नुअघि यहाँ तुलजा भवानी राखेर मन्दिर बनाएको किंवदन्ती छ ।
-कान्तिपुर

4575
Shares

ट्रेन्डिङ