सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • डुबान क्षेत्रमा महामारीको खतरा

डुबान क्षेत्रमा महामारीको खतरा

3325
Shares
डुबान क्षेत्रमा महामारीको खतरा

काठमाडौँ, साउन ३२ । बाढीको कटान र डुबाको चपेटामा परेका महोत्तरीका झन्डै ३७ गाउँमा महामारी फैलने खतरा बढेको छ । डुबान र कटानमा परेका ग्रामीण क्षेत्रमा झाडापखाला टाईफाईड, ज्वरो, रुघोखोकी, श्वासप्रश्वाससम्बन्धी र जिउा चिलाउने रोग देखिन गालेको स्थानीयले बताए ।

बाढीबाट महोत्तरीका ४० हजार घरपरिवार प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग फैलिने जोखिम बढेको छ ।
-नागरिक

3325
Shares

ट्रेन्डिङ