सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा ‘डिभोर्स’

वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा ‘डिभोर्स’

2430
Shares
वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा ‘डिभोर्स’

काठमाडौँ, भदौ १३ । बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेका तीन साता पुग्न थाल्यो । पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर उनको अत्तोपत्तो छैन ।

घरमा ९ महिनाको छोराले आमो दुध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए, बाबुरामले भने तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु । लाम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिंडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन ।
-कान्तिपुर दैनिक

2430
Shares

ट्रेन्डिङ