सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

7095
Shares
आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

काठमाडौं, कार्तिक २ : ने पाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४१ पैसा र १४० रुपैयाँ १० पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल ३३ रुपैयाँ २ पैसा र बिक्रिदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

7095
Shares

ट्रेन्डिङ