सबैको समाचार
सोमवार, मंसिर १३, २०७८
  • होमपेज
  • आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

काठमाडौं, कार्तिक २ : ने पाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४१ पैसा र १४० रुपैयाँ १० पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल ३३ रुपैयाँ २ पैसा र बिक्रिदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका