सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मदरल्याण्डमा सकारात्मक सोच तथा उत्प्रेरणा कार्यक्रम

मदरल्याण्डमा सकारात्मक सोच तथा उत्प्रेरणा कार्यक्रम

5525
Shares
मदरल्याण्डमा सकारात्मक सोच तथा उत्प्रेरणा कार्यक्रम

भक्तपुर, ९ कात्तिक । मदरल्याण्ड इङ्गलिस स्कुल भक्तपुरले विद्यार्थीहरुमा सकारात्मक सोच अभिवृद्धि गराउने उद्देश्यले ‘सकारात्मक सोच तथा उत्प्रेरणा२०७४’ विषयक कार्यक्रम सम्पन्न गरेको छ । मदरल्याण्ड र कम्युनिकेटिभ स्कुलका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमका उत्प्रेरक व्यक्तित्वको भ“मिका हैप्पी लाइफÞ एजुकेशनका डा. तारा जी ले गरेका थिए ।

वर्तमान अवस्थामा हाम्रो समाज र परिवेशमा फेसबुक, टिभि, भिडियो गेम लगाएतको सहि सदुपयोग नहुदा नकारात्मक भावनाको विकास भइरहेको कारण विद्यार्थीको अध्ययन र प्रतिभालाई प्रभाव पारिरहेकोमा यस्तो कार्यक्रमले विद्यार्थीलाई सकारात्मक उत्प्रेरणा प्रदान गरी असल र सफल बन्न टेवा पुग्ने कुरा आयोजक मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काले बताए । साथै यस्ता सकारात्मक सोचको अभिमुखिकरण कार्यक्रम अभिभावकहरुको लागि पनि गरिने खड्काले बताए ।

5525
Shares

ट्रेन्डिङ