सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकसँग ऋण दिने पैसा छैन, अबका दिन सकसपुर्ण

बैंकसँग ऋण दिने पैसा छैन, अबका दिन सकसपुर्ण

4070
Shares
बैंकसँग ऋण दिने पैसा छैन, अबका दिन सकसपुर्ण

काठमाडौँ, पुस १३ । मुुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भखैरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।
स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ । अर्कोतिर यही महिना उद्योगी व्यवसायीले सरकारलाई ६० देखि ७० अर्ब रुपैयाँ अग्रिम कर तिर्दैछन् ।केही कम्पनीहरु चाँडैै सेयर निष्कासनको तयारीमा छन् ।
-नागरिक

4070
Shares

ट्रेन्डिङ