सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लगनखेलको मायाजमा नायीका बर्षाको कैचि

लगनखेलको मायाजमा नायीका बर्षाको कैचि

5040
Shares
लगनखेलको मायाजमा नायीका बर्षाको कैचि

आफुले अभिनय गरेको चलचित्र प्रदर्सनको सङारमा रहदा सम्बन्धित चलचित्रका कर्मीहरु प्रचारप्रसारमा जहाँ कहिँ जान पछी पर्दैनन् ।भर्खरै देशब्यापी साङ्गितिक कार्येक्रम गरेर सकायको चलचित्र वीर बिक्रम -२ कि नायीका बर्षा सिवाकोटीले भने आफ्नै तरिकाले प्रचारप्रसार गरिरहेकी छिन्  ।बर्षा शनिबार लगनखेल स्थिती एक लेडिज पार्लरमा पुगिन र थुप्रै ब्युटिसियनहरुलाई आफ्नो चलचित्र हेर्न निम्तो दिइन।

वर्षाले लगनखेलमा शनिबार बाटै संचालनमा आयको मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरको तेस्रो शाखाको शुभाराम्भ समेत गरेकि हुन् ।कार्यक्रममा बर्षालाई पार्लरकि सन्चालिका गिता गिरिले भब्य स्वागत समेत गरेकी थिइन।कार्यक्रममा बोल्दै बर्षाले मेकप सबैको लागि आवश्यक भयको र अझ हिरोईनहरुका लागि त झन आवश्यक रहेकाले मायाजबाट सेवा लिन आफू निकै उत्साहित रहेको बताएकि थिइन।

सोही क्रममा संचालिका गिता गिरिले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताएकि थिइन।वर्षा अभिनित पछिल्लो चलचित्र बिर बिक्रम -२ जेठ ३ गते बाट प्रदर्शनमा आउँदै छ भने मायाजको चौथो शाखा चाडै नै चाबहिलमा खुल्दै छ।

5040
Shares

ट्रेन्डिङ