सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चट्याङग लागेर एकजनाको मृत्युु

चट्याङग लागेर एकजनाको मृत्युु

3540
Shares
चट्याङग लागेर एकजनाको मृत्युु

रौतहट,जेष्ठ ,१७; जिल्लाको दक्षिणीभेग मौलापुर नगरपालिका नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एकजनाको घटनास्थलमै मृत्युु भएको छगएराती करीव ८ बजे हावाहुुरीसंगै परेको चट्याङग लागेर सोनरनियाका ४० बर्षिय जयसी पटेलको मृत्युु भएको हो ।

पानी परिरहेको अवस्थामा खपडाको छाना भएको घरको छानामा चट्याङग लाग्दा पटेलको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन । चट्याङग लागेर पटेलको सोही घरमा रहेको दुुईवटा खसी बाख्रा समेतको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

-रातोपाटीबाट

3540
Shares

ट्रेन्डिङ