सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

4330
Shares
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

रुपन्देही ,असार ११ ; दाङमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका– १० सौडीकुलामा घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख २६३४ नं.को ट्रकले विपरीत दिशातर्फ हिडिरहेको रा १ प ५३३१ नं. को मोटरसाइकललाई गयराती ठक्कर दिँदा मोटरसाइकल चालक ३३ वर्षीय कमानसिंह वलीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–जलौराका घाइते वलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

-रातोपाटीबाट

4330
Shares

ट्रेन्डिङ